Nepal Life

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नेप्सेमा सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 06:08
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नेप्सेमा सूचीकृत
National Life

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

NIMB

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको करोड ५० लाख ७२ हजार ३९० इकाईहरु मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम समापन भएको छ । उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार बुधबारदेखि गर्न सकिने छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया