NIMB Header 2
Prabhu Mahalaxmi

कामना सेवा विकास बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

United Ajod
  • BFIS News
  • 2024 Jun 17 10:13
कामना सेवा विकास बैंकको ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
IME LIFE

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि ७८ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बैंकका विद्यमान संस्थापक सेयरधनीले यसका लागि खरिद आवेदन दिन सक्नेछन्।

Nepal Life
NIMB

सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातिसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया