Nepal Life

राधी विद्युत कम्पनीको सञ्चालकमा मनिषा नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 12:28
राधी विद्युत कम्पनीको सञ्चालकमा मनिषा नियुक्त
National Life

काठमाडौं। राधी विद्युत कम्पनीको सञ्चालकमा मनिषा थापा मगर नियुक्त भएकी छन्। कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले मगरलाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

उनलाई सोही दिनदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ। यस्तै उक्त बैठकले यसअघिका सञ्चालक राज भण्डारीले दिएको राजीनामासमेत स्वीकृत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया