Nepal Life

सिद्धार्थ बैंकको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jul 22 07:56
सिद्धार्थ बैंकको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
National Life

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।   

Shikhar
NIMB

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनी र संघसंस्थाले आवेदन दिन सक्नेछन्।

इच्छुकले नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा कम्पनी सचिवका कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाई सूचना प्रकाशित भएको सात दिनभित्र आवेदन दिनुपर्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया