Nepal Life

वेष्ट फाइनान्सको २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 24 08:39
वेष्ट फाइनान्सको २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । वेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले २९ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। ३५ दिनभित्र खरिदका लागि संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

आवेदन कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। निर्धारत समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया