Nepal Life

कालिका लघुवित्त, कामना सेवा विकास बैंक र सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 08:49
कालिका लघुवित्त, कामना सेवा विकास बैंक र सामुदायिक लघुवित्तमा रोजगारीको अवसर
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजरमा १५ जना, वरिष्ठ सहायकमा ७ जना, सहायकमा १४ जना र कनिष्ठ सहायकमा २५ जना माग गरेको हो।

NIMB

यस्तै कामना सेवा विकास बैंकले केही संख्यामा प्रशिक्षार्थी सहायकबाट दरखास्त माग गरेको छ ।

त्यसैगरी सामुदायिक लघुवित्तले सहायक/अधिकृत र सहायक श्रेणीमा शाखा प्रमुख (वरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृतसम्म) र कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही जनशक्ति माग गरेको छ ।

सूचनाहरु-

undefined

undefined

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया