नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा, तीन दिन भित्रै कर्जा स्वीकृत हुने

  • BFIS News
  • 2023 Aug Mon 06:55
नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा, तीन दिन भित्रै कर्जा स्वीकृत हुने

काठमाडौं । नेपाल बैंकले शेयर धितो कर्जाको स्किम सार्वजनिक गरेको छ । बैंकले सुलभ व्याजदरमा अधिकतम तीन दिन भित्रमा कर्जा स्वीकृत गर्ने जनाएको छ ।

बैंकले सिघ्र निर्णय गर्ने जनाएको छ । त्यसमा पनि सुलभ व्याजदर कायम गरिने फिचरमा उल्लेख छ । ५० लाख भन्दा बढिको कर्जामा प्यान अनिवार्य गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकले दिएको सिमा भित्र रहेर कर्जा प्रवाह गरिने जनाएको छ । बैंकको आधार व्याजदर ९.९२ प्रतिशत छ । आधार व्याजदरमा प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने हुँदा ११ प्रतिशत हाराहारीमा पाउन सकिनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया