NIMB Header 2
Nepal Life

पोखरा उड्नै लागेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना, अधिकांशको मृत्यु भएको आशंका

National Life
  • BFIS News
  • 2024 Jul 24 12:05
पोखरा उड्नै लागेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना, अधिकांशको मृत्यु भएको आशंका
Sanima Reliance
Shikhar
NIMB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९ एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ। केही बेरअघि जहाज पोखरा उड्ने क्रममा रनवेबाट माथि उड्नै लाग्दा भुइँमा बजारिएको थियो।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा भएको हो। अहिले उद्धारको काम जारी रहेको छ। विमान जलेर नष्ट भएको छ। क्याप्टेनको उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको छ भने यात्रुको शव निकाल्ने क्रम जारी छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया