NIMB Header 2
Nepal Life

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

National Life
  • BFIS News
  • 2024 Jul 24 15:31
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
Sanima Reliance

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

Shikhar
NIMB

बैठकमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल हुने र छानविनका लागि समिति बनाउने विषयमा निर्णय हुने बुझिएको छ।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलटको उपचार भइरहेको छ। विमान मर्मतका लागि पोखरा लैजाने क्रममा उडान भर्दै गर्दा दुर्घटनामा परेको थियो। जसमा १९ जना सवार रहेका थिए।

 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया