यी चार कम्पनीले अनिवार्य रुपमा आइपीओ निष्काशन गर्नुपर्ने

  • BFIS News
  • 2022 May Mon 21:28
यी चार  कम्पनीले अनिवार्य रुपमा आइपीओ निष्काशन गर्नुपर्ने

काठमाडौं । प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका ४ प्रकारका कम्पनीहरुले अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत यस्तो व्यवस्था गरिएको हो । 

 

1]  एक अर्ब रुपैयाँ वा सो भन्दा बढी पूँजी भएका कम्पनी,

2 ] ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी,

3] प्राकृतिक स्रोतहरुको उपयोग कम्पनी,

4] सरकारको अनुदान सहुलियत वा कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार