बजेटको भण्डाफोर गर्न ओलीको निर्देशन
- BFIS News
- 2022 May 30 21:50
काठमाडौँ . प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको टिप्पणी गरेका छन् ।
साथै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई नेता ओलीले निर्देशन दिएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)

.jpeg)





प्रतिक्रिया