Nepal Life

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Sep 15 08:54
माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं । माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाइड्रोपावरले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ।

Shikhar
NIMB

यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। लाभांश वितरणको प्रस्ताव पारित आगामी असोज १४ गते कम्पनीको १३ औं वार्षिक साधारण सभा आयोजना हुँदैछ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया