Nepal Life

कर्मचारी सञ्चय कोषको कारोबार एक दिन बन्द रहने

NMB Bank
  • BFIS News
  • 2024 Sep 15 08:58
कर्मचारी सञ्चय कोषको कारोबार एक दिन बन्द रहने
United Ajod

काठमाडौं । कर्मचारी सञ्चय कोषको कारोबार एक दिनका लागि बन्द हुने भएको छ। कोषले भदौ ३१ गते बाह्य कारोबार बन्द हुने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कोषको ६३ औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि अर्थात भदौ ३१ गते एक दिन कारोबार बन्द हुने भएको हो। कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो ४ बजे हुनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया