NIMB Header 2
Prabhu Mahalaxmi

लाभांश घोषणा गरेको एनआइबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

United Ajod
  • BFIS News
  • 2024 Sep 25 09:00
लाभांश घोषणा गरेको एनआइबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय
IME LIFE

काठमाडौं । एनआइबिएल म्युचुअल फण्डअन्तर्ग सञ्चालित एनआइबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय भएको छ । फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ६.३५ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरिसकेको छ ।

Nepal Life
NIMB

लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

नेपाल इन्भेष्टमेयट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक) कोष प्रवर्द्धक रहेको फण्डको योजना व्यवस्थापकमा एनआइएमबी एस क्यापिटल (साविक एनआइबिएल एस क्यापिटल) रहेको छ।

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया