NIMB Header 2
Nepal Life

हिमालयन ८०–२० को प्रतिफल घोषणा, ६ प्रतिशत नगद लाभांश दिने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Oct 08 10:17
हिमालयन ८०–२० को प्रतिफल घोषणा, ६ प्रतिशत नगद लाभांश दिने
United Ajod

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

Nepal Life
NIMB

फण्डले इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया