सडकका खाल्डा खुल्डी धमाधम टाल्दै मेयर बलेन्द्र

  • BFIS News
  • 2022 May Tue 11:06
सडकका खाल्डा खुल्डी धमाधम  टाल्दै  मेयर बलेन्द्र

काठमाडौ । काठमाडौ  महानगरपालिका का   नव निर्वाचित मेयर वालेन्द्र शाहले पद को शफत लिएकै दिन देखि सडकमा प्रभाव देखिएको छ ।

वर्खायाम शुरु भए सगै सडकमा त्यसको प्रत्यक्ष असर पर्दछ । मेयर वालेन्द्रको फोहोरको व्यवस्थापन र सडक खाल्डा रहित गर्ने रहेको छ । खाल्डा खुल्डी धमाधम टाल्न थालिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया