Nepal Life

एनआइबिएल सहभागिता फण्डले सफ्टवेयर अपग्रेड गर्दै, बुधबार साँझदेखि ४ दिन सेवा अवरुद्ध हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 17:51
एनआइबिएल सहभागिता फण्डले सफ्टवेयर अपग्रेड गर्दै, बुधबार साँझदेखि ४ दिन सेवा अवरुद्ध हुने
Sanima Reliance

काठमाडौं । नेपालकै पहिलो ओपन इन्डेड म्युचुअल फण्ड एनआइबिएल सहभागिता फण्डले आफ्नो सफ्टवेयरलाई थप परिष्कृत र स्तरोन्नती गर्ने भएको छ ।

NIMB

आफ्ना लगानीकर्ताहरु तथा इकाईधनीहरुलाई सहज, सुलभ तथा व्यवस्थित तवरमा लगानी गर्न प्ल्याटफर्म प्रदान गर्ने उद्देश्यले हाल प्रयोग गर्दै आएको सफ्टवेयरलाई थप परिष्कृत र स्तरोन्नति गर्न लागेको हो । फण्डले भोलि भदौ ६ गते बुधबार कार्यालय समय पश्चात प्रणाली अपग्रेड तथा डाटा माइग्रेसनको कार्य गर्ने भएको छ । यस अवधिमा इकाइधनीहरुको सम्पुर्ण कारोबार अवरुद्ध रोक्का हुनेछ ।

यस फण्डका इकाइहरुको कारोबारका लागि अनलाइन प्रणालीमा भदौ १० गते आइतबार विहान ६ बजे र शाखा कार्यालय वितरण केन्द्रहरुमा भदौ १० गते विहान साढे ९ बजे पश्चात पूर्ववत रुपमै सुचारु हुनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया