Nepal Life

कर्पोरेट डेभलपमेन्ट बैंकको सिइओमा लाल बहुदर थिङ

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 11:13
कर्पोरेट डेभलपमेन्ट बैंकको सिइओमा लाल बहुदर थिङ
Sanima Reliance

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा लाल बहादुर थिङलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको छ । कम्पनीको असोज ३० गते बेलुका सवा ५ बजे बसेको सञ्चालक समितिको बैठकले थिङलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

NIMB

थिङ यस भन्दा अगाडी गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । फाइनान्स क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका थिङले आगामी ४ वर्ष नेतृत्व गर्ने छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक वीरगन्जमा अवस्थित छ । बैंकले ३ जिल्लामा सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । बैंकले २०६४ कार्त्तिक २१ गतेबाट बैंकिङ सेवाको शुभारम्भ गरेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया