सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालाय सुविधा

  • BFIS News
  • 2022 Jun Fri 23:26
सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालाय सुविधा

परिवर्तन सुरु हुन्छ हामीबाट! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने छ ।

होण्डाले आफ्नो फेसबुक पेज मार्फत आफ्ना शोरुममा निशुल्क चौचालयको सुविधा रहेको जानकारी दिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया