Nepal Life

बीमा अभिकर्ता संघ नेपाल लाइफको माछापोखरी शाखाको अध्यक्षमा हरिचन्द्र सहित नयाँ कार्यसमिति चयन

National Life
  • BFIS News
  • 2024 Dec Thu 11:55
बीमा अभिकर्ता संघ नेपाल लाइफको माछापोखरी शाखाको अध्यक्षमा हरिचन्द्र सहित नयाँ कार्यसमिति चयन
RBB

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको माछापोखरी शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हरिचन्द्र दाहालको अध्यक्षतामा नयााँ कार्यसमिति गठन भएको छ । 

 

NIMB

उपाध्यक्षमा सुदिप खनाल, सचीवमा कान्ता ढकाल अधिकारी, सह सचिवमा चित्र ब पौडेल, कोषअध्यक्षमा मिना गुरुङ (सन्जु), सदस्यहरुमा मन्जु गुरुङ, रामचन्द्र खड्का, ज्ञानेन्द्र थापा र मोहन राजबाहक सर्वसम्मत रुपमा चयन भएका हुन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया