NIMB Header 2
Nepal Life

फोनपे पेमेण्ट सर्भिस लिमिटेड पाँचौं वार्षिक साधारण सभा सम्बन्धी 

National Life
  • BFIS News
  • 2025 Jan 14 11:34
फोनपे पेमेण्ट सर्भिस लिमिटेड पाँचौं वार्षिक साधारण सभा सम्बन्धी 
Sanima Reliance

काठमाडौं । यस फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मिति २०८१ पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष श्री सशीन जोशीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

Shikhar
NIMB

उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी  फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates  लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया