Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2025 Jan Mon 11:26
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
RBB

काठमाडौं, माघ १४ गते । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

NIMB

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ १४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया