Nepal Life

आइएमई लाइफले दुई वर्षमै शेयरधनीलाई दियो ४७.३६ प्रतिशत लाभांश, आर्थिक मन्दीमा २१ प्रतिशत नगद दिदै

National Life
  • BFIS News
  • 2025 Feb Wed 13:13
आइएमई लाइफले दुई वर्षमै शेयरधनीलाई दियो ४७.३६ प्रतिशत लाभांश, आर्थिक मन्दीमा २१ प्रतिशत नगद दिदै
RBB

काठमाडौं । प्रिमियममा आइपिओ निष्काशन गरेरे पूँजीकोष बलियो बनाएको आइएमई लाइफले पछिल्लो दुई आर्थिक वर्षमै शेयरधनीलाई ४७.३६ प्रतिशत लाभांश दिएको छ । अघिल्लो आर्थिक वर्षमा २५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिएको थियो ।

NIMB

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब सहजै पुर्याएको आइएमई लाइफले यस वर्ष २१.०५ प्रतिशत नगद लाभांश दिएको छ । जुन शेयरधनीहरुको अपेक्षा पनि गरेका थिएनन् । कम्पनीले मुनाफा तथा जगेडा कोषबाट एक अर्ब ५ करोड रुपैयाँ नगद वितरण गर्ने भएको हो । 

व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा परिरहेको अवस्थामा यसरी कम्पनीले नगद लाभांश वितरण गर्दा शेयरधनीले ठुलो राहात प्राप्त गर्ने छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया