Nepal Life

मन्त्रिपरिषदबाट बीमा नियमावली स्वीकृत

NMB Bank
  • BFIS News
  • 2025 Feb 12 18:17
मन्त्रिपरिषदबाट बीमा नियमावली स्वीकृत
United Ajod

काठमाडौं । मन्त्रिपरिषदबाट बीमा नियमावली स्वीकृत भएको छ । बीमा ऐन जारी भएको करिव साढे २ वर्ष पछि बीमा नियमावली जारी भएको हो । बीमा ऐन २०७९ जारी भएको केहि समयमै नेपाल बीमा प्राधिकरणले बीमा नियमावलीको मस्यौदा तयार पारेको भएता पनि लामो समय मन्त्रालयमै यो रुमलिन पुग्यो । 

Shikhar
Nepal Life
NIMB

माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो । मन्त्रिपरिषदको बैठकले बीमा नियमावली सँगै एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्याण्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (नेपाली रुपैयाँ २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गरेको छ ।

बीमा नियमावलीमा अभिकर्ता, सर्भेयर तथा मध्यस्थकर्ताहरुले लामो समयदेखि आपत्ती जनाउदै आएका छन् । नियमावली जारी भए सँगै पुरानो नियमावलीका व्यवस्थाहरु पुर्ण रुपमा खारेज भएको छ । बीमा नियमावलीले 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया