Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, ८.७५ प्रतिशतका दरले नगद लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Feb 16 10:57
हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारणसभा, ८.७५ प्रतिशतका दरले नगद लाभांश पारित गर्ने
National Life

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी फागुन २७ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया