NIMB Header 2
Nepal Life

सुरु भयो डिजिटल भुक्तानी सेवा प्रदायक विचको मर्जर, आइएमई पे र फोन पे विच सम्झौता, सबैभन्दा ठुलो बन्ने

National Life
  • BFIS News
  • 2025 Feb 16 19:54
सुरु भयो डिजिटल भुक्तानी सेवा प्रदायक विचको मर्जर, आइएमई पे र फोन पे विच सम्झौता, सबैभन्दा ठुलो बन्ने
Sanima Reliance

काठमाडौं । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जर प्रक्रिया अगाडि बढेको छ। कम्पनीहरूबीच मर्जरमा जान सैद्धान्तिक सहमति जुटेको छ।

Shikhar
NIMB

हाल आइएमई पेमा र खल्तीमा तीन सयको दरमा कर्मचारी रहेका छन्। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम 'आइएमई खल्ती' रहने बताइएको छ। नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै सेयर हिस्सा धेरै रहने बताइएको छ।

मर्जरको लागि सेयर अनुपातको टुंगो लाग्न बाँकी छ। आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ। आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ।  खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया