Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 02 18:06
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ७ देखि १० गतेसम्म बीमा अभिकर्ताको आधारभुत तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस प्रशिक्षण कार्यक्रमले कम्पनीका एजेन्टहरूको सीप र ज्ञान अभिवृद्धि गर्दै नेपालमा बीमा क्षेत्रको समग्र सशक्तिकरणमा योगदान पुर्‍याएको छ। दक्ष र जानकार एजेन्टहरूमार्फत बीमासम्बन्धी जनचेतना वृद्धि गर्नुका साथै वित्तीय सुरक्षालाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

बीमा क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको आर्थिक वृद्धिमा योगदान दिने उद्देश्यसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस्ता तालिमहरूलाई निरन्तरता दिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया