Nepal Life

स्वरोजगार लघुवित्तको एफपिओमा १८ लाख ८२ हजारको आवेदन, १९ हजार ५७७ ले मात्रै पाउने, १८ लाख ६२ हजारको हात खालि हुने

National Life
  • BFIS News
  • 2025 Mar Wed 19:36
स्वरोजगार लघुवित्तको एफपिओमा १८ लाख ८२ हजारको आवेदन, १९ हजार ५७७ ले मात्रै पाउने, १८ लाख ६२ हजारको हात खालि हुने
RBB

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओमा १८ लाख ८२ हजार ४२२ जनाको आवेदन परेको छ । जवकी संस्थाको एफपिओ १९ हजार ५७७ जनाले मात्रै शेयर पाउने छन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको हात खालि हुने भएको छ । 

NIMB

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो । 

कम्पनीलाई इक्रा नेपालले 'इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया