Nepal Life

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन समझदारी

NMB Bank
  • BFIS News
  • 2025 Mar 12 10:54
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन समझदारी
United Ajod

काठमाडौँ, फागुन २८ गते । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ मा सामाजिक सुरक्षा कोष र सात वटा निजी क्षेत्रका छाता सङ्गठनबिच सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका अनुसार छ वर्षको अवधिमा २० लाख मानिस ७२ हजार ९६७ सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन् ।

Shikhar
Nepal Life
NIMB

जसमा औपचारिक क्षेत्रका रोजगारदाता २० हजार २३८ वटा र पाँच लाख ६७ हजार ४२७ औपचारिक क्षेत्रमा योगदानकर्ता आबद्ध छन् । वैदेशिक रोजगारीको तर्फबाट १५ हजार चार हजार ६८८ जना, अनौपचारिक ४४५ जना र स्वरोजगार रहेको छ । 

होम नेट नेपाल, नाडा अटोमोबाइल्स एसोसियन अफ नेपाल, होम इन्टरप्राइजेज नेपाल, गार्मेन्ट एसोसियसन अफ नेपाल, ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ, नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ, नेपाल वैदेशिक रोजगारी व्यवसायी सङ्घले कोषसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया