Nepal Life

सन नेपाल लाइफको हकप्रद शेयरमा मूल्य समायोजन, आजसम्म शेयर किनेकाले मात्रै २७ प्रतिशत हकप्रद शेयर भर्न पाउने

RBB
  • BFIS News
  • 2025 Apr Thu 19:07
सन नेपाल लाइफको हकप्रद शेयरमा मूल्य समायोजन, आजसम्म शेयर किनेकाले मात्रै २७ प्रतिशत हकप्रद शेयर भर्न पाउने
Shikhar detail

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । 

 

NIMB

समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ । आजसम्म शेयर किन्नेले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया