Nepal Life

शीतल निवास पुगेर अर्थमन्त्रीले दिए राष्ट्रपतिलाई बजेटबारे जानकारी

NMB Bank
  • BFIS News
  • 2025 May 27 11:12
शीतल निवास पुगेर अर्थमन्त्रीले दिए राष्ट्रपतिलाई बजेटबारे जानकारी
National Life

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन्।

Shikhar
NIMB

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ।

सोही  बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया