NIMB Header 2
Nepal Life

सार्वजनिक संस्थानको खुद नाफा १३ प्रतिशतले घट्यो

National Life
  • BFIS News
  • 2025 May 29 15:06
सार्वजनिक संस्थानको खुद नाफा १३ प्रतिशतले घट्यो
Sanima Reliance

काठमाडौं । सार्वजनिक संस्थानहरूको कुल नाफामा करिब १३ प्रतिशतको गिरावट आएको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सार्वजनिक संस्थानको खुद नाफा १२.८८ प्रतिशतले घटेको उल्लेख छ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा सार्वजनिक संस्थानहरूले जम्मा ४२ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थानहरूले ४८ अर्ब ९२ करोड २८ लाख रुपैयाँ नाफा गरेका थिए।

हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा तथा २ वटा बन्द अवस्थामा रहेको आर्थिक सर्वेक्षणले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया