NIMB Header 2
Nepal Life

सामाजिक सुरक्षा कोषमा करिब २१ लाख श्रमिक आबद्ध

National Life
  • BFIS News
  • 2025 May 29 15:26
सामाजिक सुरक्षा कोषमा करिब २१ लाख श्रमिक आबद्ध
Sanima Reliance

काठमाडौं । देशभर करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।

Shikhar
NIMB

आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ सालको फागुनसम्म कुल २० लाख ७९ हजार ४ जना श्रमिक कोषमा आबद्ध भएका हुन्।

सर्वेक्षणअनुसार उक्त अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १८८ जना, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३ जना, अनौपचारिक क्षेत्रमा ४४६ जना र स्वरोजगारमा संलग्न ३०७ जना श्रमिक कोषमा समावेश भएका छन्।

यसै अवधिमा २० हजार २४४ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया