NIMB Header 2
Nepal Life

राजावादी प्रदर्शनमा घुसपैठको आशंका, दुई जना प्रहरी नियन्त्रणमा

National Life
  • BFIS News
  • 2025 May 29 15:31
राजावादी प्रदर्शनमा घुसपैठको आशंका, दुई जना प्रहरी नियन्त्रणमा
Sanima Reliance

काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको आशंकामा दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Shikhar
NIMB

राजसंस्थाको पुनःस्थापनालगायत माग गर्दै राजावादी समूहले आज काठमाडौंमा प्रदर्शन गरिरहेको छ। सोही क्रममा रत्नपार्क क्षेत्रबाट दुई जनालाई केही समयअघि प्रहरीले नियन्त्रणमा लिएको हो।

राजावादी आन्दोलनका लागि उपत्यकाका विभिन्न सात स्थानबाट जुलुस निकालेर सहभागीहरू भृकुटीमण्डपमा भेला भएका छन्। प्रदर्शनस्थलमा ठूलो संख्यामा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया