Nepal Life

इजिप्टद्वारा विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 12:11
इजिप्टद्वारा विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत
Sanima Reliance

काठमाडौं । इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट चार सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

NIMB

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बिहीबार चार सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने बताएका छन् । काइरो र अलेक्जान्ड्रियाबीच व्यापार वृद्धि गर्ने उद्देश्यले यो परियोजनाका लागि विश्व बैंकबाट सो ऋण लिइएको हो ।

परियोजनामा रेल्वे क्षेत्रको नविकरण, परियोजना कार्यान्वयन, निजी क्षेत्रको सहभागिता, रेल्वे क्षेत्र सुधार र इजिप्टको रेल्वे पूर्वाधारका लागि प्रयोग हुनेछ । एजेन्सी

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया