एनसेलले शनिवार १९ शहरमा बालबालिकाहरुको चित्रकला प्रतियोगिता आयोजना गर्दै
- BFIS News
- 2023 Sep Fri 13:47

काठमाडौं । एनसेलले भोलि शनिवार १९ वटा प्रमुख सहरहरुमा बालिबालिहरु विच बाल चित्रकला प्रतियोगिता आयोजना गराउने भएको छ । एनसेल सेन्टरहरुमा बाल चित्रकला प्रतियोगिता आयोजना हुँदैछ ।
एनसेलले आफ्ना बालबालिकाहरुलाई प्रतियोगितामा सहभागी गराई पुरस्कारहरु जित्ने मौका प्रदान गर्न अभिमावकहरुलाई आह्वान गरेको छ ।
प्रतियोगिता हुने स्थानहरु:
बानेश्वर, न्यु रोड, महाराजगंज, बनेपा, भैरहवा, विराटनगर, बुटवल, विरगंज, दाङ, चन्द्रनिगाहपुर, दमक, राजविराज, लहान, इटहरी, महेन्द्रनगर, जनकपुर, पोखरा, धरान र बिर्तामोड ।
प्रतिक्रिया