Nepal Life

एनआईसी एशिया लघुवित्तका ४,५७,८२१.३८ कित्ता प्रवर्द्धक शेयर सार्वजनिकमा रूपान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 12:05
एनआईसी एशिया लघुवित्तका ४,५७,८२१.३८ कित्ता प्रवर्द्धक शेयर सार्वजनिकमा रूपान्तरण
National Life

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) का ४,५७,८२१.३८ कित्ता प्रवर्द्धक शेयर सार्वजनिक शेयरमा रूपान्तरण गरिएको छ।

Shikhar
NIMB

हाल कम्पनीका १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत छन्। रूपान्तरणपछि कम्पनीको प्रवर्द्धक तथा सार्वजनिक शेयर संरचना क्रमशः ६५.५६ प्रतिशत र ३४.४४ प्रतिशत पुगेको छ।

यसअनुसार प्रवर्द्धक समुहको शेयर संख्या १ करोड १४ लाख ३ हजार ७६९ कित्ता रहेको छ भने सार्वजनिक समुहको शेयर संख्या ५९ लाख ९० हजार ६३१ कित्ता पुगेको छ।

सोमबारको कारोबारमा एनआईसी एशिया लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ६४१.४७ रुपैयाँमा बन्द भएको नेप्सेले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया