NIMB Header 2
Nepal Life

सर्वाधिक महंगो कम्पनी युनिलिभरका सिइओ मुखर्जीको तलब भत्ता ६ करोड २६ लाख

National Life
  • BFIS News
  • 2025 Oct 28 16:22
सर्वाधिक महंगो कम्पनी युनिलिभरका सिइओ मुखर्जीको तलब भत्ता ६ करोड २६ लाख
Sanima Reliance

काठमाडौं। शेयर बजारमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा महंगो युनिलिभर नेपालका प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब भत्ता ६ करोड २६ लाख रुपैयाँ रहेको छ। उनि भारतीय नागरिक हुन्।

Shikhar
NIMB

कम्पनीले मुखर्जीलाई तलब भत्ता बाहेक सवारी सुविधा र आवास सुविधाको पनि व्यवस्था रहेको छ। त्यस्तै प्रबन्धक विभिन्न अधिकारी र कर्मचारी गरि कुल २३५ जनाले २५ करोड ५८ लाख रुपैयाँ भलब भत्ता बुझेका छन्। रोजगारीका लागि पनि युनिलिभर एकदमै राम्रो मानिन्छ।

यस वर्ष कम्पनीका शेयरधनीले पनि अहिलेसम्मकै सर्वाधिक धेरै १८४२ प्रतिशत लाभांश पाउदैछन्। कम्पनीले चुक्ता पूँजी ९ करोड २० लाख ७० हजारमा १८४२ अर्थात एक अर्ब ६९ करोड रुपैयाँ लाभांश वितरण गर्दैछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया