NIMB Header 2
Nepal Life

भारी वर्षाले पाँचथरका मुख्य सडकहरू अवरुद्ध

National Life
  • BFIS News
  • 2025 Oct 31 16:50
भारी वर्षाले पाँचथरका मुख्य सडकहरू अवरुद्ध
Sanima Reliance

फिदिम, कार्तिक १४ गते। मोन्था चक्रवातको प्रभावले सिर्जना भएको न्यूनचापीय प्रणालीका कारण निरन्तर भइरहेको वर्षाले पहाडी जिल्ला पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडकहरू अवरुद्ध भएका छन्।

Shikhar
NIMB

मध्य पहाडी राजमार्ग, मेची करिडोर, तमोर करिडोर र फिदिम–फालौट सडकखण्ड बाढी तथा पहिरोका कारण ठप्प भएका  जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो।

उहाँका अनुसार मध्य पहाडी राजमार्गको याङ्वरक–३, फिदिम–११ र १ बीचको फेमेखोला, साथै तमोर करिडोरको धनकुटा र पाँचथरलाई जोड्ने नावा खोला शुक्रबार बिहानैदेखि अवरुद्ध भएका बताउनुभयो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया