NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले आइतबारका लागि नयाँ विनिमयदर सार्वजनिक गर्‍यो

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 02 11:25
नेपाल राष्ट्र बैंकले आइतबारका लागि नयाँ विनिमयदर सार्वजनिक गर्‍यो
Everest Bank

काठमाडौँ, कात्तिक १६ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा तोकिएको छ।

Shikhar
NIMB

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ र बिक्रीदर १६४ रुपियाँ ६९ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १९ पैसा र बिक्रीदर १८६ रुपियाँ ९८ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ६३ पैसा र बिक्रीदर १७७ रुपियाँ ३८ पैसा कायम गरिएको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७५ पैसा र बिक्रीदर ९३ रुपियाँ १४ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १५ पैसा र बिक्रीदर १०१ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९७ पैसा र बिक्रीदर १०९ रुपियाँ ४३ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९२ पैसा र बिक्रीदर २० रुपियाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा निर्धारण गरिएको छ।

कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८ पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा तोकिएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३३ रुपियाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९३ पैसा र बिक्रीदर नौ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर १५ रुपियाँ ०६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९६ पैसा र बिक्रीदर २२ रुपियाँ ०५ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपियाँ २४ पैसा र बिक्रीदर १८ रुपियाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ५६ पैसा, र ओमानी रियाल एकको खरिददर ३६८ रुपियाँ १२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६७ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यक परे यो विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दरमा फरक पर्न सक्ने जनाएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने पनि बैंकले जानकारी दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया