Nepal Life

माग पूरा गर्ने सर्तमा बञ्चरेडाँडामा फोहोर फाल्न दिने सहमति

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 14:42
माग पूरा गर्ने सर्तमा बञ्चरेडाँडामा फोहोर फाल्न दिने सहमति
National Life

काठमाडौं। आफ्ना माग पूरा गर्ने सर्तमा बञ्चरेडाँडाका स्थानीय प्रभावितहरूले फोहोर फाल्न अनुमति दिएका छन्।

Shikhar
NIMB

आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका बासिन्दासँग भेटवार्ता गरी मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयहरूले फोहोर फाल्न नरोकिने निर्णय गरेका हुन्।

मन्त्री घिसिङले स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएका छन्। यसअघि गएको बुधबारदेखि बञ्चरेडाँडाका बासिन्दाले फोहोर व्यवस्थापन रोकेका थिए। त्यसपछि काठमाडौं महानगरपालिकाले फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गर्दै सूचना जारी गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया