Nepal Life

राजदूत फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 16:58
राजदूत फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
National Life

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

Shikhar
NIMB

न्यायाधीशहरू सरङ्ग सुबेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गर्दै सरकारले गरेको राजदूत फिर्ता सम्बन्धी निर्णय अर्को आदेश नआएसम्मका लागि कार्यान्वयन नगर्न निर्देशन दिएको हो।

अदालतले यस सम्बन्धमा अन्तिम निर्णय नआएसम्म सो सरकारी निर्णय रोक्नुपर्ने आदेश दिएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया