Nepal Life

सुदूरपश्चिममा झण्डै ३० प्रतिशत मतदान

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 14:12
सुदूरपश्चिममा झण्डै ३० प्रतिशत मतदान
National Life

चौमाला, फागुन २१ गते । सुदूरपश्चिम प्रदेश मा अहिलेसम्म झण्डै ३० प्रतिशत मतदान भएको छ। दिउँसोसम्म २९.६६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

Shikhar
NIMB

कार्यालयका अनुसार हालसम्म २ लाख ६० हजार ४७८ महिला, २ लाख ४८ हजार ७२१ पुरुष र एक जना अन्य गरी कुल ५ लाख ९ हजार २०० मतदाताले मतदान गरेका छन्।

प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेको छ भने कुल मतदाता संख्या १७ लाख १६ हजार ६६० रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया