NIMB Header 2
Nepal Life

यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

NMB Bank
  • BFIS News
  • 2026 May 13 12:05
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
United Ajod

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको छ ।

Shikhar
Nepal Life
NIMB

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया