NIMB Header 2
Nepal Life

ग्रामीण विकास लघुवित्तको पहिलो वार्षिक साधारणसभा असार १४ मा

IME LIFE
  • BFIS News
  • 2026 May 21 15:10
ग्रामीण विकास लघुवित्तको पहिलो वार्षिक साधारणसभा असार १४ मा
United Ajod

काठमाडौं । Grameen Bikas Laghubitta Bittiya Sanstha Limited ले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको जेठ ३ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा असार १४ गते आयोजना गर्ने निर्णय गरेको हो ।

 

Nepal Life
NIMB

ग्रामीण विकास लघुवित्त र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछि हुन लागेको यो पहिलो वार्षिक साधारणसभा हुनेछ ।

संस्थाका अनुसार सभा असार १४ गते आइतबार बिहान ११ बजे रुपन्देहीको बुटवल–९ स्थित सिद्धार्थ कटेज रेष्टुरेन्ट, मिलनचोकमा भौतिक तथा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया