NIMB Header 2
Nepal Life

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड, ७७ हजारभन्दा बढी आवेदकलाई सेयर

IME LIFE
  • BFIS News
  • 2026 May 26 12:58
स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड, ७७ हजारभन्दा बढी आवेदकलाई सेयर
United Ajod

काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो ।

 

Nepal Life
NIMB

बाँडफाँड अनुसार ७७ हजार ८१२ जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । साथै, ५ जना आवेदकले भने ११–११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट, बिक्री प्रबन्धक सानिमा क्यापिटल तथा मेरो सेयरमार्फत हेर्न सकिनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया