NIMB Header 2
Nepal Life

सरकारी स्वामित्वका दुई कम्पनीको आईपीओ जारी गरिने घोषणा

IME LIFE
  • BFIS News
  • 2026 May 29 16:41
सरकारी स्वामित्वका दुई कम्पनीको आईपीओ जारी गरिने घोषणा
United Ajod

काठमाडौं । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशालबजार कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने घोषणा गरेको छ।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै कम्पनीको सेयर सर्वसाधारणका लागि खुला गरिने जानकारी दिएका हुन्।

सरकारले यी दुई कम्पनीलाई पुँजी बजारमार्फत सर्वसाधारण लगानीकर्तासँग जोड्ने तयारी गरेको बजेट वक्तव्यमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया