NIMB Header 2
Nepal Life

रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड विनियोजन

IME LIFE
  • BFIS News
  • 2026 May 29 17:27
रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड विनियोजन
United Ajod

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

Nepal Life
NIMB

डा. स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले उक्त बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सरकारले कृषि क्षेत्रको उत्पादकत्व बढाउने तथा समयमै मल आपूर्ति सुनिश्चित गर्ने लक्ष्यसहित रासायनिक मल खरिदका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया