NIMB Header 2
Nepal Life

कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीले तथ्यबिना बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 14:51
कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीले तथ्यबिना बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग
United Ajod

काठमाडौँ । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

Nepal Life
NIMB

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले कि तथ्य पेस गर्नुपर्‍यो होइन भने रेकर्डबाट हटाउनुपर्‍यो भनेर अपिल गरेका हुन् । 

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले करिब ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन् । यदि प्रधानमन्त्री सत्य बोलेका भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको एक–एक तथ्य आफूहरूलाई चाहिएको बताएका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया