NIMB Header 2
Nepal Life

केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई आइएमई लाइफको आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 06 16:37
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई आइएमई लाइफको आग्रह
IME LIFE

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबै बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ।

 

Nepal Life
NIMB

कम्पनीका अनुसार प्रचलित सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनअनुसार केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था भएकाले बीमितलाई विवरण अद्यावधिक गर्न अनुरोध गरिएको हो।

केवाईसी अद्यावधिक गर्न बीमितले आफूलाई पायक पर्ने कम्पनीको जुनसुकै कार्यालयमा स्वयम् उपस्थित हुन सक्नेछन्। साथै, कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर कम्पनीको इमेल ठेगाना वा ह्वाट्सएपमार्फत पनि पठाउन सकिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया